एसबिआई बैंकको सञ्चालक समिति सदस्य बने सिन्हा « Khabarhub

एसबिआई बैंकको सञ्चालक समिति सदस्य बने सिन्हा


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय स्टेट बैंकको समेत लगानी रहेको नेपाल एसबिआई बैंकले रजय कुमार सिन्हालाई सञ्चालक समितिमा नियुक्त गरेको छ ।

भारतीय स्टेट बैकका तर्फबाट सञ्चालक समितिमा रहेका आर एस रमेशको स्थानमा सिन्हालाई मनोनित गरेर पठाएपछि उनलाई बैंकको सञ्चालक समितिले नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंक सञ्चालक समितिको बैठकले सञ्चालक समितिमा नियुक्त गरेका सिन्हाले काम शुरु गरिसकेको बैंकले जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  २ : ३५ बजे

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार