२९ लाखले लिए प्यान नम्बर « Khabarhub

२९ लाखले लिए प्यान नम्बर


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारी तथ्याङ्कअनुसार गत असोज मसान्तसम्म २८ लाख ८९ हजार २ सय १८ जनाले स्थायी लेखा नम्बर(प्यान) लिएका छन् ।

सरकारी तथ्याङ्कअनुसार गत असोजसम्म व्यवसायिक स्थायी लेखा नम्बर लिने करदाताको संख्या भने १२ लाख ७४ हजार ७ सय १७ रहेको अर्थ मन्त्रालयले जनाएको छ । भने व्यक्तिगत स्थायी लेखा नम्बर १६ लाख १२ हजार ४ सय ५२ जना पुगेका छन् ।

असोजसम्म २ लाख ३५ हजार ९ सय ७५ व्यवसायीक संस्थाहरु मूल्य अभिवृद्धि करमा दर्ता भएका छन् । असोजमा मात्रै ३ हजार ८ सय ५५ नयां करदाताहरु मूल्य अभिवृद्धि करमा दर्ता भएका छन् । असोजसम्ममा ९० हजार ६ सय ४४ व्यक्ति तथा संस्था अन्तशुल्कमा दर्ता भएको अर्थ मन्त्रालयको तथ्याङ्क छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ५ : २२ बजे

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस १२ गते शनिबार तदनुसार