सोल्टी होटलको नाफा आधा घट्यो « Khabarhub

सोल्टी होटलको नाफा आधा घट्यो


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर्चित पाँचतारे होटल सोल्टी होटलको नाफा अघिल्ले आर्थिक वर्षको तुलनामा आधा घटेको छ ।

होटलले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा दुई करोड ९५ लाख रुपैयाँ मात्रै मुनाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा सोल्टीले पाँच करोड ८१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

अघिल्ले वर्षको तुलनामा ४९ प्रतिशतले कमी आएको हो । ७३ करोड २६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको होटलको प्रतिसेयर आम्दानी ० दशमलव ४० रुपैयाँमात्रै रहेको छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ५ : ३४ बजे

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको