‘वाक फर नेपाल’मा झुमे नेपाली, झल्कियो नेपालीपन « Khabarhub

‘वाक फर नेपाल’मा झुमे नेपाली, झल्कियो नेपालीपन


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हालै अमेरिकामा भएको ‘वाक फर नेपाल’ कार्यक्रममा सहभागीहरुले हात हातमा नेपाली झण्डा बोकेर राष्ट्रियता झल्काए ।

विदेशी भूमिमा हात–हातमा नेपाली झण्डा र विभिन्न जातजातिको पहिचान झल्कने पहिरनसहित उनीहरु र्‍यालीमा उत्रिएका थिए ।

गत आइतबार ड्यालसको बेकमेन लेक पार्कको दृश्यले धेरैलाई नेपालीपनको आभाष दिलाएको थियो । विदेशीहरु समेत नेपाली संस्कृति र रमाइलोमा रमाएका थिए ।

नेपाली झण्डा र नेपालको चिनारी दिने पहिरन लगाएर टेक्सस वरपर बस्ने नेपालीहरुले बाजगाजा सहित त्यहाँ पुगेका थिए । सहभागीहरुले वाक फर नेपाल भन्दै नारा लगाएका थिए ।

कार्यक्रममा सहभागीहरुले नेपाली लोक आधुनिकदेखि अन्य विविध सांस्कृतिक प्रस्तुतीको  मज्जा लिएका थिए ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ७ : ४८ बजे

तीन दिनपछि दाउन्‍ने सडक एकतर्फी खुल्‍यो

काठमाडौँ – शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा आइतबार

हिमपातले किसानलाई राहत

मुस्ताङ– मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले मुस्ताङका किसान र पशुपालक

उपराष्ट्रपति यादवबाट पानी दिवसको शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित

चेल्सीको पोस्टमा एभर्टनको तीन गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा एभर्टनले

म्याग्दीको मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकी भवन निर्माण

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन