यौन दुर्व्यवहारको आरोप लागेपछि सैनिक विद्यालयका प्रिन्सिपल पनेरु हटाइए « Khabarhub

यौन दुर्व्यवहारको आरोप लागेपछि सैनिक विद्यालयका प्रिन्सिपल पनेरु हटाइए


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सैनिक अवासीय महाविद्यालय सल्लाघारी भक्तपुरका प्रिन्सिपल सुरेन्द्र पनेरुलाई जिम्मेवारी मुक्त गरिएको छ ।

एक छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेपछि पनेरुलाई जिम्मेवारीबाट हटाइएको हो ।

उनलाई एक साताअघि नै बर्खास्त गरिएको भए पनि नेपाली सेनाले उक्त कुरालाई गोप्य राखेको थियो ।

सैनिक स्रोतका अनुसार १३ मंसिरमा विद्यालयको मुखपत्र ‘सल्लाघारी’ का लागि फोटो खिच्ने क्रममा पनेरुले एक छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेको छ ।

विद्यालय व्यवस्थापन समितिले समेत घटनाबारे छानबिनको माग गरेको छ ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ७ : ४४ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन