गुगल म्यापले गर्‍यो १ करोड माइल स्ट्रिट भ्यू इमेज संकलन « Khabarhub

गुगल म्यापले गर्‍यो १ करोड माइल स्ट्रिट भ्यू इमेज संकलन


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गुगल म्यापले संसारभरबाट १ करोड माइल स्ट्रिट भ्यू इमेजहरु संकलन गरेको छ ।

कम्पनीका अनुसार प्रयोगकर्ताले अब गुगल अर्थमा ३ करोड ६० लाख वर्ग माइल क्षेत्र बराबरको स्याटलाइट इमेज हेर्न पाउनेछन् । यसले संसारको ९८ प्रतिशत क्षेत्र ओगट्ने छ ।

गुगल म्यापको साइड प्रोजेक्टको रुपमा १२ वर्ष अघि स्ट्रिट भ्यू सुरु भएको थियो । अहिले प्रयोगकर्ताले आफूले नपुगेको ठाउँ फोटोमार्फत पुग्न वा नचिनेको ठाउँ चिन्न यसको प्रयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  १० : २७ बजे

१५ वर्षदेखि अधुरै कमला पुल, जोखिम मोलेर नदी तर्न बाध्य यात्रु (तस्बिरहरू)

सिरहा– हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमा नदी कमलामा निर्माणाधीन

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्दै रायो

बालिका बलात्कार र हत्या आरोपित किशोरको बयानको भिडियो भाइरल : प्रहरीले थाल्यो छानबिन

काठमाडौँ – बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको जघन्य

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’