कास्कीबाट निर्वाचित विद्या भट्टराईले आज संघीय सांसदको सपथ ग्रहण गर्ने « Khabarhub

कास्कीबाट निर्वाचित विद्या भट्टराईले आज संघीय सांसदको सपथ ग्रहण गर्ने


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत मंसिर १४ गते सम्पन्न उपनिर्वाचनअन्तर्गत कास्की क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा नेतृ विद्या भट्टराईले आज (मंगलबार) प्रतिनिधिसभा सदस्यको रुपमा पद तथा गोपनियताको सपथ ग्रहण गर्ने भएकी छन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीबाट संघीय संसदको सदस्यमा निर्वाचित भएकी भट्टराईलाई उपसभामुख डा. शिवमाया तुम्वाहाङ्फेले शपथ ग्रहण गराउन लागेकी हुन् ।

संघीय संसद सचिवालय स्रोतका अनुसार भट्टराईको सपथ ग्रहण कार्यक्रम मंगलबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको छ ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ११ : ३० बजे

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री

प्रधानमन्त्री र मन्त्रीको दैनिक ‘मापसे र लापसे’ जाँच गर्न हर्क साम्पाङको माग

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण

बालेन सरकारको निर्णय : स्नातकसम्म पढ्न नागरिकता नचाहिने

काठमाडौँ – सरकारले शिक्षा क्षेत्रको संरचनात्मक सुधारका लागि स्नातक तहसम्मको

बाढीले अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा

काभ्रे– शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध