ए डिभिजन लिगः पुलिस र हिमालयन शेर्पाले खेले बराबरी « Khabarhub

ए डिभिजन लिगः पुलिस र हिमालयन शेर्पाले खेले बराबरी


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र हिमालयन शेर्पाले अंक बाडेका छन् ।

मंगलबार भएकाे खेलमा हिमालयन शेर्पाले विभागिय टाेलीसँग गाेलरहित बराबरी खेल्दै अ‌ब बाँडेका हुन् । दशरथ र‌गशालामा भएकाे खेलमा दुवै टाेली जितका लागि मैदान उत्रिए पनि निर्धारित समयमा गाेल गर्न  सकेनन् ।

लिगकाे नयाँ सिजनमा उपाधि उचाल्ने लक्ष्य लिए पनि विभागीय टाेलीका खेलाडीले गाेल गर्न नसक्दा विजयी सुरुवात गर्न सकेन ।
खेल बराबरी भएसँगै दुई टाेलीले एक–एक अंक जाेडेका छन् ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ५ : ०६ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो