हिउँमा पुरिएर २ जनाको मृत्यु « Khabarhub

हिउँमा पुरिएर २ जनाको मृत्यु


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बझाङमा जडीबुटी संकलन गर्न गएका दुई किशोरको हिउँमा पुरिएर मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुर्मा गाउँपालिका–१ का १८ वर्षीय कविराज बोहरा र १४ वर्षीय शहदेव बोहरा रहेको प्रहरीले जनाएको छ ।

गएको मंसिर २५ गते सुर्मा गाउँपालिकाको ओखल भन्ने ठाउँमा जडीबुटी संकलनका लागि गएका दुवैजनाको शव हिउँमा पुरिएको अवस्थामा फेला परेको हो ।

उक्त क्षेत्रमा लगातार परेको हिमपातका कारण कठ्यांग्रिएर उनीहरुको मृत्यु भएको हुनसक्ने प्रहरी नायब उपरीक्षक गणेश बमले बताए ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ५ : २० बजे

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको