नेता, कर्मचारी र भूमाफियाको मिलेमतो–बागमती बगिरहेको जमिनको साढ ४ अर्ब मुआब्जा ! « Khabarhub

नेता, कर्मचारी र भूमाफियाको मिलेमतो–बागमती बगिरहेको जमिनको साढ ४ अर्ब मुआब्जा !


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज आइतबार । आज प्रकाशित नागरिक दैनिकले बागमतीमा साढे चार अर्ब कुम्लाउने प्रपञ्च शीर्षकको समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेको छ ।

समाचारमा भनिएको छ– भूमाफिया र शक्ति दलाल समूहको प्रभावमा परेर राज्यलाई साढे चार अर्ब रुपैयाँको व्ययभार पर्नेगरी बागमती नदी बगेको क्षेत्रको पनि मुआब्जा दिन प्रपञ्च गरिएको छ ।

समाचारका अनुसार राजनीतिक नेतृत्व, कर्मचारी र भूमाफियाको मिलेमतोमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी बगिरहेको एक सय ८८ रोपनी जग्गाको मुआब्जा दिल सहरी विकास मन्त्रालयसमक्ष सिफासि गरेको छ ।

मुआब्जा दिन सिफारिस गरिएको गोकर्णेश्वरदेखि गुह्येश्वरीसम्मको जमिनमा अहिले बागमतीको पानी बगिरहेको छ ।

नदी किनार आसपास चलनचल्तीको मूल्य प्रतिआना न्यूनतम २५ लाखदेखि ४० लाख रुपैयाँ पर्ने भएपनि सरकारी मूल्यांकन अनुसार न्यूनतम १५ लाख रुपैयाँको दरले हिसाब गर्दा चार अर्ब ५१ करोड २० लाख हुन्छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ६ : ४६ बजे

भोजपुरमा कांग्रेसको ८ स्थानीय तहमा अधिवेशन सम्पन्न

भोजपुर– नेपाली कांग्रेस भोजपुरका नौमध्ये ८ वटा स्थानीय तहमा अधिवेशन

जलवायु सङ्कट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनबाट सिर्जित सङ्कट सामना गर्न

एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान

मकवानपुरमा सतर्कता : कुलेखानी जलाशयको स्थलगत अनुमगन

हेटौँडा– जल तथा मौसम विभागले भारी वर्षाको प्रक्षेपण गरेपछि मकवानपुर

विद्यार्थीलाई न्यानो कपडा वितरण

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुडेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयका