नेता, कर्मचारी र भूमाफियाको मिलेमतो–बागमती बगिरहेको जमिनको साढ ४ अर्ब मुआब्जा ! « Khabarhub

नेता, कर्मचारी र भूमाफियाको मिलेमतो–बागमती बगिरहेको जमिनको साढ ४ अर्ब मुआब्जा !


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज आइतबार । आज प्रकाशित नागरिक दैनिकले बागमतीमा साढे चार अर्ब कुम्लाउने प्रपञ्च शीर्षकको समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेको छ ।

समाचारमा भनिएको छ– भूमाफिया र शक्ति दलाल समूहको प्रभावमा परेर राज्यलाई साढे चार अर्ब रुपैयाँको व्ययभार पर्नेगरी बागमती नदी बगेको क्षेत्रको पनि मुआब्जा दिन प्रपञ्च गरिएको छ ।

समाचारका अनुसार राजनीतिक नेतृत्व, कर्मचारी र भूमाफियाको मिलेमतोमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी बगिरहेको एक सय ८८ रोपनी जग्गाको मुआब्जा दिल सहरी विकास मन्त्रालयसमक्ष सिफासि गरेको छ ।

मुआब्जा दिन सिफारिस गरिएको गोकर्णेश्वरदेखि गुह्येश्वरीसम्मको जमिनमा अहिले बागमतीको पानी बगिरहेको छ ।

नदी किनार आसपास चलनचल्तीको मूल्य प्रतिआना न्यूनतम २५ लाखदेखि ४० लाख रुपैयाँ पर्ने भएपनि सरकारी मूल्यांकन अनुसार न्यूनतम १५ लाख रुपैयाँको दरले हिसाब गर्दा चार अर्ब ५१ करोड २० लाख हुन्छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ६ : ४६ बजे

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा

मस्कोको एक होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– मस्को क्षेत्रको बलाशिखा शहरमा मंगलबार बिहान एक होस्टेलमा आगलागी

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले