छोरीज्वाइँसहित ‘प्रचण्ड’ आज अमेरिका जाँदै « Khabarhub

छोरीज्वाइँसहित ‘प्रचण्ड’ आज अमेरिका जाँदै


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ अमेरिका जाने भएका छन् । उपचारका लागि पत्नी सीतालई लिएर उनी त्यसतर्फ जान लागेका हुन् । उनको साथमा छोरीज्वाइँ गंगा र जीवन आचार्य पनि रहनेछन् ।

चिकित्सकले सीतालाई पार्किन्स भएको बताएका छन्, उनलाई सुगर र उच्चत रक्तचापको समस्या पनि छ । छोरा प्रकाशको गत वर्ष निधन भएपछि सीता थप बिरामी छिन् ।

सीताको स्वास्थ्यमा समस्या देखिएपछि गत असोजमा उनलाइ उपचारका लागि सिंगापुर लगिएको थियो । त्यसयता ठिक भए पनि पुनः स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड पत्नीलाई लिएर आज अमेरिका जान लागेका हुन् ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ९ : ३० बजे

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना

बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो

काठमाडौँ– बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत

दिल्लीमा वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण छ : सांसद भण्डारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद वदन भण्डारीले