आईसीसी वरियतामा नेपाल युएईभन्दा अघि « Khabarhub

आईसीसी वरियतामा नेपाल युएईभन्दा अघि


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा एक स्थान सुधार गरेको छ ।

शनिबार सार्वजनिक भएको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेसँगै नेपाली टोली १४ औं स्थानमा रहेको छ । यसअघि नेपाल १५ औं स्थानमा रहँदा युनाइटेड अरब इमिरेट्स (युएई) १४ औं स्थानमा रहेको थियो एक स्थान सुधार भए सँगै युएई एक स्थान पछि धकेलिएको हो ।

आईसीसीको एकदिवसीय मान्यता प्राप्त १६ राष्ट्रमध्ये १४ औं स्थानको नेपालले १५२ अंक प्राप्त गरेको छ । नेपाल भन्दा पछि युएई र नेदरल्याण्ड्स छन् ।

वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रो स्थानमा न्युजिल्याण्ड, चौथोमा दक्षिण अफ्रिका रहँदा पाँचौ स्थानमा अस्ट्रेलियान छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ६ : ४८ बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक