प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा डुङ्गा दुर्घटना– ३ जनाको मृत्यु, १५० जना बेपत्ता | Khabarhub Khabarhub

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा डुङ्गा दुर्घटना– ३ जनाको मृत्यु, १५० जना बेपत्ता


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा रहेको एक तालमा डुङ्गा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

कङ्गोमा रहेको किभु तालमा डुङ्गा दुर्घटनामा परेको त्यहाँका राष्ट्रपति फिलेक्स सिसेकेडीले ट्विटरमार्फत जानकारी दिएका छन् ।

दुर्घटनामा ३३ जनाको सकुशल उद्धार गरिएको र अरु १ सय ५० जना बेपत्ता भएका जनाइएको छ ।

डुङ्गा मुलुकको उत्तरी किभु प्रान्तबाट दक्षिणी किभु प्रान्ततर्फ आउँदै गर्दा दक्षिणी किभु प्रान्तको काहेले क्षेत्रनजिक दुर्घटनाग्रस्त भएको बताइएको छ ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोका तालहरुमा बेलाबेला डुङ्गा दुर्घटना हुने गरेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  १२ : ३० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर