विश्वकप क्रिकेट खेल्ने इङ्गल्याण्ड टोलीको घोषणा « Khabarhub

विश्वकप क्रिकेट खेल्ने इङ्गल्याण्ड टोलीको घोषणा


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट २०१९ खेल्ने इङ्गल्याण्ड क्रिकेट टोलीको घोषणा भएको छ ।

इङ्गल्याण्ड क्रिकेट बोर्डले बुधबार विश्वकप २०१९ खेल्ने टोलीको घोषणा गरेको हो ।

विश्वकप २०१९ खेल्ने टोलीको कप्तानमा इयोन मोर्गन छन् । टोलीमा मोइन अली, जानी बेयरस्टा, जोस बटलर, टम कुरान, जो डेनली, एलेक्स हेल्स, लियम प्लुंकेट, आदिल रशीद, जो रूट, जेसन रोइ, बेन स्टोक्स, डेविड विल्ली, क्रिस वोक्स र मार्क वूड छन् ।

मे ३० देखि जुलाई १४ सम्म इङ्गल्याण्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने विश्वकप क्रिकेटका लागि सहभागी राष्ट्रहरुको टोली घोषणा हुने क्रम जारी छ । यसअघि बंगलादेश, न्यूजिल्याण्ड, भारत र अस्ट्रेलियाले विश्वकप खेल्ने टोलीको घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ४ : ३८ बजे

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ

इटहरी गोल्डकप आजदेखि, एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

सुनसरी– सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल

बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन र्‍याडकन २०२६ सम्पन्न, डा. कार्की पहिलो अध्यक्ष निर्वाचित 

काठमाडौं- नेपालको रेडियोलोजी क्षेत्रमा एक ऐतिहासिक कोशेढुङ्गा कायम गर्दै पहिलो

पिएम कपमा विनोद भण्डारीको शतक

काठमाडौँ – पिएम कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले