जोखनामा दश वर्षे जनयुद्ध झल्को « Khabarhub

जोखनामा दश वर्षे जनयुद्ध झल्को


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १० वर्षे जनयुद्धको घटनालाई आधारित नाटक जोखना मञ्चन भइरहेको छ । काठमाडौंको अनामनागरस्थित मण्डला थिएटरमा कलाकारहरुले जोखना मञ्चन गरिरहेका छन् ।

किरण चाम्लिङ राईले निर्देशित नाटक जोखनामा दश वर्षे जनयुद्दको समयमा आफ्नो श्रीमान् गाँउबाट हराएपछि एउटी महिलाले भोग्नु परेको साँस्कृतिक, राजनैतिकतवरबाट देखाइएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ९ : १९ बजे

पृथ्वी र विष्णुको कुरा सुनेर केपी ओली ट्वाँ

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष केपी ओलीलाई दरिलो

‘क्यूआर–क्यूआर’ भन्दै उडाउनेहरूले श्रमदान गर्दैनन्, विकास पनि देख्दैनन् : हर्क साम्पाङ

उर्लाबारी – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले श्रमदान

गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर मजदुरको मृत्यु

गोरखा – गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर आज एक

काभा भलिबल : नेपाल भारतसँग पराजित

काठमाडौं – राजधानीमा आजदेखि सुरु भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन

इरानसँगको जारी वार्तामा ‘केही प्रगति’ भएको अमेरिकी विदेशमन्त्रीको भनाइ

हेलसिङुवर्ग – अमेरिकी विदेशमन्त्री मार्को रुबिओले द्वन्द्व रोक्नका लागि इरानसँग