एसीआईद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सम्मान « Khabarhub

एसीआईद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सम्मान


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एयरपोर्ट काउन्सिल इन्टरनेशनल (एसीआई) एसिया–प्यासिफिकद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सम्मान प्रदान गरिएको छ ।

एससीआईले उक्त पुरस्कार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीलाई हङकङमा प्रदान गरेको हो ।

हवाई क्षेत्र र विमानस्थलको गुणस्तरमा उल्लेख्य योगदान गरेको भन्दै एसीआईले उक्त सम्मान प्रदान हो ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ५ : २९ बजे

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

पशुपति क्षेत्रमा गरियो पाँचौँ हप्ताको सफाइ

काठमाडौं – आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान भएका पशुपति क्षेत्रमा

नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो

कास्की – केही दिनयताको अविरल वर्षाका कारण कास्कीका दुई प्रमुख

नेपालमा तय तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब अनलाइन माध्यमबाट हुने

काठमाडौं– नेपालमा आयोजना गर्न लागिएको तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब