ट्या‌करले किच्दा सिभिल मल अगाडि एक जनाको मृत्यु « Khabarhub

ट्या‌करले किच्दा सिभिल मल अगाडि एक जनाको मृत्यु


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पानी ट्या‌करले किच्दा काठमाडौंको सिभिल मल अगाडि मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

ना २ ख ४२२२ नम्बरको ट्यांकरले किच्दा बा ३७ प ११६६ नम्बरको मोटरसाइकलको पछाडि बसेकी युवतीको मृत्यु भएको हो । कागेश्वरी मनोहरा नगरपालिकाको काँडाघारी बस्ने सुनिता खत्रीलाई ट्याङकरले किचेको थियो । २३ वर्षीया सुनिताको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक ४६ वर्षीय रामशरण केसी घाइते भएका छन् । उनको राजधानीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ट्या‌कर चालक फरार रहेको र घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ११ : ५७ बजे

मधेस प्रदेशमा गत वर्ष ८२१ उद्योग बन्द

जनकपुरधाम– आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२–८३ मा

अभ्यास खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौँ – एसिसी पुरुष प्रिमियर कपको तयारीका क्रममा नेपालले मलेसियाविरुद्ध

म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच

म्याग्दी– म्याग्दी जिल्लामा गण्डकी प्रदेश सरकारमार्फत पछिल्लो एक वर्षमा सञ्चालित

विश्वमै अनुपम नेपाल-भारत सैन्य सम्बन्ध

नेपाल र भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धको एउटा बलियो स्तम्भ यी

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका