‘घर’ को तर्साउने फस्ट लूक « Khabarhub

‘घर’ को तर्साउने फस्ट लूक


३ जेष्ठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘घर’को फस्ट लूक रिलिज गरिएको छ । फस्ट लूकसँगै फिल्मले रिलिज मितिसमेत घोषणा गरेको छ ।

निर्माण टिमका अनुसार यो फिल्म साउन महिनाको ३ गते प्रदर्शनमा आउने भएको छ । अर्पण थापाको लेखन तथा निर्देशन रहेको यो फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।

चलचित्रमा अर्पण थापा, सुरक्षा पन्त, बेनिषा हमाल लगायत कलाकारको अभिनय देख्न सकिन्छ । फिल्मलाई हरर विधामा निर्माण गरिएको हो । फस्ट लूकमा पनि एक युवतीलाई डरलाग्दो अवतारमा प्रस्तुत गरिएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७६, शुक्रबार  ६ : ४२ बजे

बुढीगण्डकी बाढीबाट माछाखोलामा करोडौँको क्षति (तस्बिर)

गोरखा– असोज २५ गते आएको बाढीले गोरखाको धार्चे गाउँपालिका–५ स्थित

विपदबाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक

मनास्लुको स्याउ गोदाममै थन्कियो

गोरखा– बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी- ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक