पेट्रोलियम पदार्थको मूल्य समायोजन, पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ घट्यो « Khabarhub

पेट्रोलियम पदार्थको मूल्य समायोजन, पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ घट्यो


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शुक्रबार राति १२ बजेबाट लागू हुने गरी आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा केही घटाएको छ ।

निगमले पेट्रोलको साविकको मूल्यमा प्रतिलिटर २ रुपैयाँ घटाएको छ । भने डिजेलरमट्टितेलमा १ रुपैयाँ घटाएको छ । हवाई ईन्धन र एल।पि।ग्याँसको विक्री मूल्य यथावत रहेको जनाएको छ ।

नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु। १०९।५० पैसा पर्नेछ भने डिजेल र मट्टितेलको प्रतिलिटर रु ९७।०० रुपैयाँ कायम गरिएको छ । इण्डियन आयल कर्पोरेशनबाट १६ मे २०१९ मा प्राप्त मूल्य घटेर आएकोले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ८ : ०४ बजे

हर्मुजबारे इरान र कतारबीच तेहरानमा वार्ता

तेहरान- इरान र कतारका उच्च अधिकारीबीच रणनीतिक हर्मुज जलडमरूमध्यको अवस्था तथा

कांग्रेसको महाधिवेशन रोक्ने देउवा र खड्काको माग सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न सर्वोच्च अदालतले

भोटेकोसी बाढीपछि उद्धारमा १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– रसुवास्थित भोटेकोसी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि प्रभावित

त्रिवि शिक्षण अस्पतालको अहिलेको अवस्था (तस्बिरहरू)

काठमाडौं– महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा रसुवा बाढीमा परेर घाइते भएका,

भोटेकोशी बाढी : बाराका १५ जना सम्पर्कविहीन

बारा– रसुवा जिल्लाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीपछि बाराका