४२ वर्षको उमेरमा बेहुली बनिन् पूजा बन्ना, तस्वीर भाइरल « Khabarhub

४२ वर्षको उमेरमा बेहुली बनिन् पूजा बन्ना, तस्वीर भाइरल


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड कलाकार पूजा बन्ना र नवाब शाह विवाह बन्धनमा बाँधिएका छन् । उनीहरुका बिहेका तस्वीरहरु यतिबेला भाइरल भइरहेका छन् ।

खासमा ३ तस्वीर सामाजिक सञ्जालमा खुबै शेयर भइरहेका छन् । एक तस्वीरमा नवाज र पूजा सिल्भर लूकमा दखिएका छन् । बाँकी दुई तस्वीर बिहेका हुन् ।

पूजाका तस्वीरमा फ्यानले बधाई दर्शाएका छन् । लामो समयसम्म सिङ्गल रहेकी पूजाको यो दोस्रो बिहे हो । पूजाले सोनु एस आहलुवालियासँग २००३ मा बिहे गरेकी थिइन् । पछि उनले सन् २०११ मा डिभोर्स दिएकी थिइन् ।

यो बिहेलाई लिएर पूजा पहिले चुप थिइन् । तर पछि बिहेका बारेमा पनि बताएकी छिन् ।

उनले आर्य समाज मन्दिरमा गएर बिहे गरेको बताइन् । उनीहरुले आफ्नो बिहे दर्ता पनि गराएका छन् ।

पूजा र नवाज पछिल्लो पाँच महिनादेखि डेटमा थिए । यी दुई एकै क्षेत्रमा भएका कारण भेट भएका थिए । त्यसपछि उनीहरुबीच निकटता बढेको थियो ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  १० : ४८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै