१७ वर्षपछि ज्यान मुद्दामा फरार अभियुक्त पक्राउ « Khabarhub

१७ वर्षपछि ज्यान मुद्दामा फरार अभियुक्त पक्राउ


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– १७ वर्षपछि कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त पक्राउ परेका छन् । त्रिपुरासुन्दरी गाउँपालिका–२ बस्ने २४ वर्षीय मदन परियारलाई १७ वर्षपछि गत सोमबार प्रहरीले पक्राउ गरेको हो ।

२०५९ बैशाख ८ गते साबिक आगिन्चोक गाविस–६ स्थित विवाहमा गएका गोरखा साबिक कान्द्राङ गाविस–१ बस्ने ६४ वर्षीय लिलामान परियारलाई कुटपिट गर्दा मृत्यु भए पश्चात फरार रहेका मदनलाई खोजी गर्ने क्रममा काठमाडौं महानगरपालिका–१७ ढल्कुमा उनलाई फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

कर्तव्य ज्यान मुद्दामा धादिङ जिल्ला अदालत समक्ष म्याद अनुमतिका लागि पेश गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  २ : ५८ बजे

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गृहमन्त्री गुरूङ भन्छन् : ओली-लेखकलाई पक्रियौँ, अब देशले नयाँ दिशा लिन्छ

काठमाडौं– गृहमन्त्री सुधन गुरूङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान

पूर्वप्रधानमन्त्री ओली पक्राउ

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । प्रहरीले

यस्तो छ केपी शर्मा ओलीविरुद्धको पक्राउ जरुरी पुर्जी

भक्तपुर- पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको

पूर्वप्रधानमनत्री ओलीको निवास भक्तपुरमा ठूलो संख्यामा प्रहरी परिचालन, पक्राउ गर्ने तयारी

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुर गुण्डुस्थित निवासमा ठूलो संख्यामा