अब पान नम्बरविना कर्मचारीले तलब नपाउने « Khabarhub

अब पान नम्बरविना कर्मचारीले तलब नपाउने


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ आर्थिक वर्षसँगै सरकारले निजी तथा सरकारी क्षेत्रमा कार्यरत कर्मचारीलाई साउन १ देखि लागू हुने गरी स्थायी लेखा नम्बर (पान) अनिवार्य गराएको छ ।

सरकारले चालू आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत एक हजारभन्दा बढीको खर्चका लागि पान अनिवार्य गर्ने नीति ल्याएको थियो । यससँगै अब सरकारी र निजी क्षेत्रमा कार्यरत सबै कर्मचारीलाई पानबिना तलब दिन पाइनेछैन ।

कसैले ज्याला वा तलब पानबिना भुक्तानी गरे सरकारले त्यसलाई खर्चका रूपमा स्वीकार नगर्ने भएको हो । नयाँ व्यवस्थाबाट कुनै पनि रोजगारदाताले कर्मचारी तथा कामदारलाई दिएको यथार्थ पारिश्रमिक खर्च थाहा हुने र पारिश्रमिक पाउने व्यक्तिले आयकर छली गर्ने सम्भावना पनि कम हुनेछ ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ८ : २१ बजे

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार