समाजकल्याण परिषदका सबै पदाधिकारी बर्खास्त « Khabarhub

समाजकल्याण परिषदका सबै पदाधिकारी बर्खास्त


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले समाजकल्याण परिषदका सबै पदाधिकारी बखास्त गरेको छ । कोषमा अनियमितता भएको भन्दै उपाध्यक्ष नीलमणि बराल, कोषध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्य सचिव डिल्लीप्रसाद भट्ट, तथा सदस्यहरु इन्द्रकुमार झा र गोकर्णप्रसाद भट्टराई बर्खास्त गरेको राजधानी दैनिकमा खबर छ ।

भ्रष्टाचार मुद्दामा ‘ठूला माछा’ उम्केका उम्क्यै शीर्षकमा प्रकाशित समाचारमा घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएपछि उनी कानुनी कारबाहीबाट उम्कने हो कि भन्ने आशंका बढेको छ । विगतमा ‘ठूला माछा’ सजिलै उम्किएको अवस्थामा घुस लिएको आरोपपछि राजीनामा दिएका पाठकविरुद्ध कारबाही प्रक्रिया कसरी अघि बढ्छ भन्ने चर्चा सर्वत्र छ ।

त्यस्तै यो वर्ष पनि विद्यालयमा पाठ्यपुस्तक अभाव हुने संकेत देखिएको छ । अझै ४० लाख थान छापिनै बाँकी, पाँच सय विपन्न बालबालिकालाई एक अर्बको अक्षयकोषलगायतका समाचार मुख्य पृष्ठमा छापिएका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ६ : ५५ बजे

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन

ख्रीष्टमसको पूर्वसन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालीन प्राथना

काठमाडौं- इसाई धर्मावलम्बीले मनाउने ख्रीष्टमस पर्वको पूर्व सन्ध्यामा ललितपुरको एसम्सन