नकुलले ल्याए ‘यो मन’(भिडियो) « Khabarhub

नकुलले ल्याए ‘यो मन’(भिडियो)


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक नकुल कार्कीले पप फ्लेभरको गीत सार्वजनिक गरेका छन् । ‘यो मन’ बोलको गीतलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

केही दशकअघि नेपालीमाझ लोकप्रिय पप शैलीमा गाइएको उक्त गीतका शब्द मनोज केसी ‘समय’ ले लेखेका हुन् भने गीतमा संगीत गायक कार्कीकै छ । गीतले प्रेमका भावनालाई समेटेको छ ।

गीतको भिडियोमा डेभिड घिमिरे र निशा श्रेष्ठले मोडलिङ गरेका छन् भने अनिल सम्राटले भिडियोको सम्पादन गरेका छन् ।

यस्तै भिडियोमा छायांकन तथा निर्देशन दुर्गा बान्तवा राईको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  १२ : ३६ बजे

अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको

एसियन गेम्सका लागि जापान जाने क्रिकेट टोलीको बिदाई

काठमाडौं- एसियन गेम्समा सहभागी हुन जापान जान लागेको नेपाली राष्ट्रिय

बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग

काठमाडौं- नेपाल पत्रकार महासङ्घले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा परिवारलाई

भारतले पठाएका थप ११ टन राहत सामग्री नेपाली पक्षलाई हस्तान्तरण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितलाई सहयोग गर्न भारतले पठाएका