नकुलले ल्याए ‘यो मन’(भिडियो) | Khabarhub Khabarhub

नकुलले ल्याए ‘यो मन’(भिडियो)


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक नकुल कार्कीले पप फ्लेभरको गीत सार्वजनिक गरेका छन् । ‘यो मन’ बोलको गीतलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

केही दशकअघि नेपालीमाझ लोकप्रिय पप शैलीमा गाइएको उक्त गीतका शब्द मनोज केसी ‘समय’ ले लेखेका हुन् भने गीतमा संगीत गायक कार्कीकै छ । गीतले प्रेमका भावनालाई समेटेको छ ।

गीतको भिडियोमा डेभिड घिमिरे र निशा श्रेष्ठले मोडलिङ गरेका छन् भने अनिल सम्राटले भिडियोको सम्पादन गरेका छन् ।

यस्तै भिडियोमा छायांकन तथा निर्देशन दुर्गा बान्तवा राईको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  १२ : ३६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’