सुदूरपश्चिमको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री « Khabarhub

सुदूरपश्चिमको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले प्रधानमन्त्रीले फागुन ८ गते सुदूरपश्चिम प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने जानकारी दिए ।

यसैगरी सोही दिन धनगढी खुलमञ्चमा नेकपाले आयोजना गर्ने पार्टीको सुदूरपश्चिमस्तरीय विषेश कार्यकर्ता भेलालाई पनि ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’लगायत नेताले सम्बोधन गर्ने भएका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ३ : ५० बजे

इरानले भन्यो : अमेरिकासँगको सम्झौतामा आइतबार हस्ताक्षर हुँदैन

काठमाडौं – इरानले अमेरिकासँगकाे प्रस्तावित शान्ति सम्झौतामा आइतबार हस्ताक्षर नहुने

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौं – सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

भारत–नेपाल सीमापार रेल परियोजनाबारे काठमाडौंमा उच्चस्तरीय बैठक

काठमाडौं- भाररत र नेपालबीच सञ्चालनमा रहेका सीमापार रेलमार्ग परियोजनाको प्रगति

ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित

कञ्चनपुर – रोपाइँका लागि तयार गरेका धानका बेर्नामा ढुसीजन्य रोगको

भारत–नेपालबीच एआई क्षेत्रमा सहकार्यका सम्भावनाबारे अन्तरक्रिया

काठमाडौं֬– नेपालस्थित भारतीय दूतावास र नेपाल–भारत उद्योग वाणिज्य संघ (एनआईसीसीआई)