बबरमहलस्थित टेलिकमको सातौं तलाबाट खस्दा एक जनाको मृत्यु « Khabarhub

बबरमहलस्थित टेलिकमको सातौं तलाबाट खस्दा एक जनाको मृत्यु


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बबरमहलस्थित नेपाल टेलिकमको सातौं तलाबाट खस्दा एक जनाको मृत्यु भएको छ ।

टेलिकमको टावरमा समस्या आएपछि मर्मत गर्न पुगेका भारतीय नागरिक वसन्त राठोरको मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीले घटनाको थप अनुसन्धान भइरहेको बताए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ४ : ४७ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको

रसुवा बाढीबाट घाइतेको निःशुल्क उपचार प्रबन्ध गरेका छौँ : मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते

बिहीबारका लागि कुन विदेशी विनिमय दर कति ?

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा