नगरपालिकाका इन्जिनियर ६० हजार घुससहित पक्राउ « Khabarhub

नगरपालिकाका इन्जिनियर ६० हजार घुससहित पक्राउ


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलौरी– कञ्चनपुरको बेलौरी नगरपालिकाका सव इन्जिनियर ६० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

नगरपालिका क्षेत्रमा पर्ने सडकमा स्लेभ कल्भर्ट निर्माण सम्बन्धी ठेक्काको अन्तिम भुक्तानी वापत ६० हजार रुपैयाँ घुस लिएको अवस्थामा सव–इन्जिनियर हृदयराज बजगाईँ पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयबाट खटिएको टोलीले इन्जियनर बजगाईँलाई घुस लिइसकेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ५ : २८ बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको