मानिस किन निन्द्रामा बर्बराउँछन् ? यो हो समाधानको उपाय « Khabarhub

मानिस किन निन्द्रामा बर्बराउँछन् ? यो हो समाधानको उपाय


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

निन्द्रा शरीरलाई पूर्णतः आराम दिने नित्य कर्म हो । यसले थाकेको वा विचलित शरीरलाई आराम दिई उर्जावान् बनाउन मद्दत गर्छ ।

केही मानिस निन्द्रामा बोल्दछन् वा बर्बराउछन् । यसरी निन्द्रामा बर्बराउनुलाई अंग्रेजीमा सोम्नीलोकी भनिन्छ । निन्द्रामा बर्बराउने मानिसहरु आफूले के बोले भनेर जानकार हुदैनन् तर उीिहरुको कुरा सुन्न भने निकै रमाइलो हुन्छ ।

कतिपय मानिसहरु निन्द्रामा प्रष्ट बोल्दछन् भने केहिले बोलेको बुझिदैन । करीब १ प्रतिशत वयस्क मानिसमा निन्द्रामा बर्बराउने बानी हुन्छ ।

किन निन्द्रामा बर्बराउँछन् ?

निन्द्राका विशेषज्ञहरु निदाएको बेला बोल्ने मानिस के बोल्दैछु भनेर जानकार नहुने बताउछन् ।

उनीहरु सपनामा देखेको कुरामा सहायता पुर्‍याउन मात्र मानिसहरु बोल्ने गरेको बताउछन् । तसर्थ निन्द्रामा बोलेको मानिसले विपनाका कुनै कुरामा प्रभाव पार्न बोलेको ठहरिँदैन ।

निन्द्रँमा बोल्दा अवचेतन मनको रहस्य खोल्ने वा आफ्ना सबै रहस्य खोल्छन् भन्ने हुँदैन । निन्द्रामा बर्बराउनु भनेको पर्याप्त निन्द्रा नपुग्नुको पनि संकेत हो ।

मानिसमा हुने तनाव, थकान, विचलन, मादक पदार्थको सेवन तथा ज्वरोले समेत बर्बराउने गर्छन् ।

निन्द्रमा बर्बराउनु कुनै रोग होइन, बरु यसबाट छुटकारा पाउन शरीरलाई आराम दिने तथा मन प्रफुल्लित बनाउने गर्नु पर्दछ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ९ : ४५ बजे

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

गुल्मी– वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’  

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

बोगोटा- कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या