‘घामड शेरे’ को पोस्टरमा निश्चलको यस्तो रुप « Khabarhub

‘घामड शेरे’ को पोस्टरमा निश्चलको यस्तो रुप


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘घामड शेरे’ को पोस्टर सार्वजनिक गरिएको छ । सोमबार फिल्मको रिलिज मिति तोक्दै चलचित्रको पोस्टर सार्वजनिक गरियो ।

हेमराज बिसीले निर्देशन गरेको ‘घामड शेरे’ को पोस्टरमा निश्चल बस्नेतलाई मात्र देखाइएको छ । यो फिल्ममा निश्चल केन्द्रीय भूमिकामा छन् भने स्वस्तिमा खड्काको पनि शीर्ष भूमिका छ ।

कार्तिक ८ गतेदेखि प्रदर्शनमा आउने यो फिल्म सोसियल कमेडी जनरामा निर्माण गरिएको हो । यस्तै फिल्ममा कथा, पटकथा तथा लगानी हेमराज बिसीको रहेको यो फिल्ममा शुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक लगायतका कलाकारको समेत अभिनय देख्न सकिनेछ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  १० : १४ बजे

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको