प्रधानमन्त्री ओलीले मोदीलाई दिए ३ वटा भाषामा जन्म दिनको शुभकामना « Khabarhub

प्रधानमन्त्री ओलीले मोदीलाई दिए ३ वटा भाषामा जन्म दिनको शुभकामना


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले अंग्रेजी, हिन्दी र गुजराती गरी ३ वटा भाषामा प्रधानमन्त्री मोदीलाई जन्म दिनको शुभकामना दिएका हुन् ।

माइक्रो ब्लगिङ साइट ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले मोदीलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै राम्रो स्वास्थ्य, सुखी जीवन र दीर्घ आयुका लागि कामना गरेका छन् ।

मोदीलाई जन्मदिनको शुभकामना दिएका प्रधानमन्त्री ओलीले आफूहरुले मिलेर नेपाल–भारत द्विपक्षीइ सम्बन्धलाई अझै मजबूत गरेर लैजाने धारणा पनि व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ११ : ३४ बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा