म्यान्मारद्वारा राष्ट्रपति भण्डारीको सम्मानमा ‘गार्ड अफ अनर’ प्रदान (फोटो फिचर) « Khabarhub

म्यान्मारद्वारा राष्ट्रपति भण्डारीको सम्मानमा ‘गार्ड अफ अनर’ प्रदान (फोटो फिचर)


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– म्यान्मारको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गार्ड अफ अनर’प्रदान गरिएको छ ।

बिहीवार म्यान्मारको राष्ट्रपति भवन परिसरमा भण्डारीलाई म्यान्मारको सेनाले सम्मान गारथ अर्पण गरेको हो ।

म्यान्मारको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी र म्यान्मार गणतन्त्र सङ्घका राष्ट्रपति विन मिन्त बिहीबार प्रेसिडेन्सियल हाउसमा भेटवार्ता समेत गरेका थिए ।

म्यान्मारको राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी बुधबार त्यस तर्फ प्रस्थान गरेकी थिइन् ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ४ : १८ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी