म्यान्मारद्वारा राष्ट्रपति भण्डारीको सम्मानमा ‘गार्ड अफ अनर’ प्रदान (फोटो फिचर) « Khabarhub

म्यान्मारद्वारा राष्ट्रपति भण्डारीको सम्मानमा ‘गार्ड अफ अनर’ प्रदान (फोटो फिचर)


३० आश्विन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– म्यान्मारको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गार्ड अफ अनर’प्रदान गरिएको छ ।

बिहीवार म्यान्मारको राष्ट्रपति भवन परिसरमा भण्डारीलाई म्यान्मारको सेनाले सम्मान गारथ अर्पण गरेको हो ।

म्यान्मारको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी र म्यान्मार गणतन्त्र सङ्घका राष्ट्रपति विन मिन्त बिहीबार प्रेसिडेन्सियल हाउसमा भेटवार्ता समेत गरेका थिए ।

म्यान्मारको राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी बुधबार त्यस तर्फ प्रस्थान गरेकी थिइन् ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहिबार  ४ : १८ बजे

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको