रामचन्द्र काफ्लेले ल्याए ‘सुन सुन चम्पा’ « Khabarhub

रामचन्द्र काफ्लेले ल्याए ‘सुन सुन चम्पा’


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक रामचन्द्र काफ्लेले नयाँ गीत बजारमा ल्याएका छन् । ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतमा रामचन्द्रसँग जुनु रिजालको पनि स्वर सुन्न सकिन्छ ।

‘सुन सुन चम्पा’ बोलको गीतमा दिग्गज धौरालीका शब्द छन् । यस्तै गीतमा संगीत अर्जुन पोखरेलको रहेको छ ।

भिडियोको कुरा गर्नुपर्दा भिडियोलाई दिपेन बस्न्यातले सम्पादन गरेका हुन् भने राम गौतमले निर्देशन गरेका हुन् ।

यो गीत चलचित्र ‘प्रेम संसार’ मा समावेश छ । फिल्म मंसिर १३ बाट प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  १० : ३४ बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर