शंख कुन बेला बजाउने ? पूजा कोठामा राख्दा हुन्छ यस्तो फलिफाप « Khabarhub

शंख कुन बेला बजाउने ? पूजा कोठामा राख्दा हुन्छ यस्तो फलिफाप


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कुनै पनि धार्मिक कार्यका दौरानमा शंखको बजाउनु हिन्दु धर्मको एक महत्वपूर्ण विशेषता हो। शास्त्रीय मान्यताअनुसार धार्मिक विधिको पूजा पाठ तथा रीति-रिवाजका क्रममा शंख बजाउनु उत्तम मानिन्छ ।

पूजामा शंख बजाउनु तथा यसको प्रयोगका फाइदाका बारेमा यहाँ केही जानकारी प्रस्तुत गरिएको छ ।

१‍. धार्मिक मान्यताका अनुसार पूजा आरम्भ गर्नुभन्दा पहिले ३ पटक शंख बजाउँदा वातावरणमा भएको सबै किसिमको अशुद्ध हट्ने तथा नकारात्मक उर्जा नष्ट हुने गर्नछ ।

२. कुनै पनि पूजा आरती बिना पुरा नहुने विश्वास गरिन्छ। त्यस्तै आरतीको अन्तिममा पनि शंख बजाउनुपर्दछ । पूजा स्थलमा विभिन्न देवी देवता तथा प्राकृतिक शक्तिको उर्जा प्रवाह आफूलाई प्राप्त होस् वा सत तत्वको प्रधानता स्थापनाहोस् भन्ने उद्देश्यले यस्तो काम गर्ने विश्वास छ।

३. शंख बजाउने समय व्यक्तिको मुखमाथि तर भगवानको सामुन्ने हुनु पर्दछ ।

४. घरमा शंख राख्दा भगवान विष्णु र लक्ष्मीको कृपा प्राप्त हुने विश्वास गरिन्छ।

५. शंखको जलले शिव, लक्ष्मी आदि भगवानको अभिषेश गर्नुपर्दछ। यसो गर्दा भगवानको कृपा प्राप्त हुने धार्मिक विश्वास छ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ७ : २० बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

रसुवा – भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा

चारपटक म्याद थप्दा पनि बनेन जैमिनीको प्रशासकीय भवन

बागलुङ – निर्माण व्यवसायीले तोकिएको समयमा काम गरेको भए बागलुङको

आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।