मापसे जाँच गर्ने प्रहरीलाई १ हजार घुस दिने २ जना मोटरसाइकल चालक पक्राउ | Khabarhub Khabarhub

मापसे जाँच गर्ने प्रहरीलाई १ हजार घुस दिने २ जना मोटरसाइकल चालक पक्राउ


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मादक पदार्थ सेवन गरेका मोटरसाइकल चालक प्रहरीलाई घुस दिने क्रममा पक्राउ परेका छन् ।

महानगरीय प्रहरी प्रभाव काँडाघारीबाट खटिएको प्रहरी टोलीले मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउँदै गरेका २ जनालाई घुस दिन खोज्दा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बा ६९ प ९३६६ नम्बरको मोटरसाइकल चालक कागेश्वरी मनहरा नगरपाकिला–७ बस्ने दोलखा घर भएका २८ वर्षीय अनुप सुवेदी र सोही ठाउँ बस्ने बा ८७ प ३२०४ नम्बरको मोटरसाइकल चालक २८ वर्षीय अनुप सुवेदी छन् ।

मापसे चेकजाँचमा खटिएको प्रहरीलाई १ हजार रुपैयाँ घुस दिएर प्रभावमा पार्न खोज्दा दुवै जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग काँडाघारीले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  १२ : ३० बजे

भात नै पोखिएपछि माडको के आस ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज