मापसे जाँच गर्ने प्रहरीलाई १ हजार घुस दिने २ जना मोटरसाइकल चालक पक्राउ « Khabarhub

मापसे जाँच गर्ने प्रहरीलाई १ हजार घुस दिने २ जना मोटरसाइकल चालक पक्राउ


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मादक पदार्थ सेवन गरेका मोटरसाइकल चालक प्रहरीलाई घुस दिने क्रममा पक्राउ परेका छन् ।

महानगरीय प्रहरी प्रभाव काँडाघारीबाट खटिएको प्रहरी टोलीले मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउँदै गरेका २ जनालाई घुस दिन खोज्दा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बा ६९ प ९३६६ नम्बरको मोटरसाइकल चालक कागेश्वरी मनहरा नगरपाकिला–७ बस्ने दोलखा घर भएका २८ वर्षीय अनुप सुवेदी र सोही ठाउँ बस्ने बा ८७ प ३२०४ नम्बरको मोटरसाइकल चालक २८ वर्षीय अनुप सुवेदी छन् ।

मापसे चेकजाँचमा खटिएको प्रहरीलाई १ हजार रुपैयाँ घुस दिएर प्रभावमा पार्न खोज्दा दुवै जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग काँडाघारीले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  १२ : ३० बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये