पौष महिनामा भगवान सूर्यको उपासना गर्दा मिल्नेछ यस्तो लाभ « Khabarhub

पौष महिनामा भगवान सूर्यको उपासना गर्दा मिल्नेछ यस्तो लाभ


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पौष महिनालाई सूर्य देवको पूजाका लागी विशेष मानिन्छ । धार्मिक मान्यता अनुसार यस महिनामा सूर्यमा समर्पित रहन्छ ।

पौष महिनामा सूर्यको पूजा उपासना गर्नुपर्ने शास्त्रहरुमा उल्लेख गरिएको छ । सूर्य भगवानको पूजा गर्नाले के फल मिल्छ ?

धन फिर्ता हुने

पौष महिनामा रोकिएको धन प्राप्त गर्न सूर्य उदय हुनु अघि उठेर स्नान गरी फिक्का रातो रंगको कपडा पहिरीएर १०८ पटक सूर्य मन्त्रको जप गर्नुपर्छ । यसरी मन्त्र जप गर्दा रुद्राक्षको मालामा गर्नुपर्छ ।

त्यसपछि तामाको अम्खरामा पानि भरेर २७ पटक ॐ मन्त्रको जप गरेपछि उक्त पानीलाई घरका सबैभागमा छर्कनु पर्दछ । २७ दिनसम्म यसो गर्नाले तपाईको रोकिएको धन फिर्ता हुनेछ ।

सूर्य मंत्र – ॐ घृणि सूर्याय नमः

जागिर पाइने विश्वास

बिहान छिटो उठेर स्नान गरी सूर्य देवलाई तामाको अम्खरामा भरिएको पानीमा सख्खर मिसाएर रातो रंगको कपडा पहिरीएर सूर्यलाई अर्घ दिई, अर्घ दिइएको स्थानलाई ३ पटक परिक्रमा गर्ने ।

साथै आइतबारको दिन बिहानै तामाको भाडामा सख्खर र रातो कपडा राखी त्यसलाई दान गर्ने । सधैँ आफ्ना आमाबुवाको चरण स्पर्श गरी दैनिक जीवनमा भएका जानअन्जान गल्तिको माफी माग्नाले जीवनमा सफलता मिल्ने तथा सौभाग्यको अवसर मिल्नेछ ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ४ : ०० बजे

बाख्रालाई घाँस काट्न गएका विष्ट चार दिनपछि मृत फेला

दमक– बाख्रालाई घाँस काट्न भनी यही चैत १९ गते घरबाट

चन्द्रागिरिमा चल्ला बालेन-सुधनको डोजर ?

काठमाडौं– काठमाडौंको दक्षिण पश्चिमा रहेको सुन्दर हरियो पहाड चन्द्रागिरिको टाकुराबाट

कर्णालीको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक छ : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको विकासका लागि निजी

मेलुङमा बागमती प्रदेश स्तरीय न्यायिक सम्मेलन, ४० पालिका सहभागी 

दोलखा– जिल्लाको मेलुङ गाउँपालिका न्यायिक समितिको आयोजनामा सोमबार मेलुङको पवटीमा

जेन–जी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौं– गत २३ र २४ भदौमा भएको जेन-जीहरूको प्रदर्शनका क्रममा