ज्योतिष शास्त्र– पुस महिनामा भुलेर पनि गर्नुहुँदैन यी काम « Khabarhub

ज्योतिष शास्त्र– पुस महिनामा भुलेर पनि गर्नुहुँदैन यी काम


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

हिन्दु पञ्चांगको ९ औं महिना पुस हो । यस महिनामा हेमन्त ऋतुको प्रभावका कारणले चिसो बढ्ने गर्दछ ।

धार्मिक मान्यता अनुसार यस महिनामा सूर्यबाट आउने ११ हजार किरणले प्राणीलाई स्वास्थ्य र ऊर्जा प्रदान गर्दछन् ।

धार्मिक शास्त्रका अनुसार पौष महिनामा नियमित सूर्य देवको उपासना गर्नाले जीवनमा सफलता र सम्पन्नता प्राप्त हुने विश्वास गरिन्छ । पुस मांगलिक कार्य भने अभुश मानिन्छ ।

पौष महिनामा गर्न हुने र नहुने कामहरुको विषयमा यहाँ चर्चा गरिएको छ ।

विवाह

पौष महिनामा गर्न नहुने प्रमुख काम भनेको विवाह हो । यस मिहनामा विवाह गर्नु शुभ मानिदैन । धार्मिक मान्यता अनुसार पौषमा विवाहको चर्चा गर्न पनी बन्देज गरिएको छ ।

शुभकार्य

पौष महिनामा मुलतः कुनै पनि शुभकार्य गर्न हुँदैन । भूमि पूजन, गृह प्रवेश, छेवर तथा ब्रतबन्ध समेत पौष महिना गर्न नुहने शास्त्रमा उल्लेख गरिएको छ ।

सूर्यको अपहेलना
पौष महिनालाई सूर्य देवको पूजाका लागी विशेष मानिन्छ । धार्मिक मान्यता अनुसार यस महिनामा सूर्यमा समर्पित रहन्छ । तसर्थ पौष महिनामा सूर्यको अपहेलना गर्नुहुँदैन ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ३ : ०८ बजे

बाख्रालाई घाँस काट्न गएका विष्ट चार दिनपछि मृत फेला

दमक– बाख्रालाई घाँस काट्न भनी यही चैत १९ गते घरबाट

चन्द्रागिरिमा चल्ला बालेन-सुधनको डोजर ?

काठमाडौं– काठमाडौंको दक्षिण पश्चिमा रहेको सुन्दर हरियो पहाड चन्द्रागिरिको टाकुराबाट

कर्णालीको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक छ : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको विकासका लागि निजी

मेलुङमा बागमती प्रदेश स्तरीय न्यायिक सम्मेलन, ४० पालिका सहभागी 

दोलखा– जिल्लाको मेलुङ गाउँपालिका न्यायिक समितिको आयोजनामा सोमबार मेलुङको पवटीमा

जेन–जी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौं– गत २३ र २४ भदौमा भएको जेन-जीहरूको प्रदर्शनका क्रममा