धनगढीले काठमाडौंविरुद्ध टस जितेर फिल्डिङ रोज्यो « Khabarhub

धनगढीले काठमाडौंविरुद्ध टस जितेर फिल्डिङ रोज्यो


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा —पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गतको पहिलो खेलमा काठमाडौं गोल्डेन वारियर्सले एक्स्पर्ट धनगढी ब्लुजविरुद्ध खेल्दै छ ।

धनगढीले काठमाडौंविरुद्ध टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको छ ।

काठमाडौंले अहिलेसम्म खेलेको दुवै खेल हारेको छ भने धनगढीले विराटनगरलाई पराजित गर्दै विजयी सुरुआत गरेको छ ।

काठमाडौंले उद्धघाटन खेल पोखरा पल्टनसँग खेल्दै ९ विकेटको पराजय भोगेको थियो भने मंगलबार भएको खेलमा पनि बुटवल ब्लास्टर्ससँग सुपर ओभरमा पराजय बेहोरेको थियो । प्लेअफको सम्भावना कायम राख्ने काठमाडौंले तीनवटै खेल जित्नु पर्नेछ ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  १० : ४३ बजे

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ