पर्यटक बोकेको बस दुर्घटना, २९ को मृत्यु « Khabarhub

पर्यटक बोकेको बस दुर्घटना, २९ को मृत्यु


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–जर्मनीको पर्यटक बस दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् । पोर्चुगलको आइसल्याण्ड घुमेर आएका पर्यटक क्यानको नजिकै दुर्घटनामा परेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

दुर्घटनामा १७ जना पुरुष र अरु महिलाले ज्यान गुमाएका छन् । बसका चालक, पथप्रदर्शकसहित ५५ जना सवार थिए ।

चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको बीबीसीले उल्लेख गरेको छ । स्थानीयका जनप्रतिनिधि फिलिप साउसाले घटनाको बारेमा जानकारी दिँदै दुर्घटना बारे बोल्नै नसक्ने र ठूलो हताहती भएको बताए । उनले धेरै जर्मनी नागरिक र केही स्थानीय पनि दुर्घटनामा परेको बताए ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  १० : ०९ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र