अफगानिस्तानविरुद्ध ब्याटिङमा उत्रियो इङ्ग्ल्यान्ड « Khabarhub

अफगानिस्तानविरुद्ध ब्याटिङमा उत्रियो इङ्ग्ल्यान्ड


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इङ्ग्ल्यान्डले अफगानिस्तानविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको छ ।

म्यान्चेस्टरस्थित वर्ल्ड  ट्राफोर्डमा शुरु भएको खेलमा टस हारेपछि अफगानिस्तान घरेलु टोलीविरुद्ध फिल्डिङ गर्ने निर्णय लिएको हो ।

यसअघि ३ खेलमा जीत हात पारेको इङ्ग्ल्यान्ड अफगानिस्तानसामु सहज जीतको प्रयासमा  हुने छ ।

अफगानिस्तानले अहिलेसम्म विश्वकपमा कुनै पनि खेल जित्न सकेको छैन । ६ अंकसहित इङ्ग्ल्यान्ड अंक तालिकाको चौँथौ स्थानमा छ भने अफगानिस्तान अंक तालिकाको पुछारमा रहेको छ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ३ : ०८ बजे

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी– चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको म्याग्दी

लागूऔषधसहित सात जना पक्राउ

बाँके– प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला– भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

काठमाडौँ – कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न