रेखाले ल्याइन् तीजको यस्तो गीत (भिडियो) « Khabarhub

रेखाले ल्याइन् तीजको यस्तो गीत (भिडियो)


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा तीजका गीत सार्वजनिक हुने क्रम जारी छ । यसैबीच गायिका रेखा पौडेलले नयाँ गीत बजारमा ल्याएकी छिन् ।

‘बरिलै तीजमा’ बोलको गीतमा तीज र माइतीका कुरालाई समेटिएको छ । यस्तै गीतमा आमाको स्नेहलाई पनि भावनात्मक रुपमा प्रस्तुत गरिएको छ । गीतमा संगीत पनि रेखा पौडेलकै छ भने कृष्ण विकको संगीत संयोजन छ ।

गीतको भिडियोमा सारिका घिमिरे र अन्यले कम्मर मर्काएकी छन् । यस्तै भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् भने विदुर शिवाकोटीले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  १ : २२ बजे

बुढीगण्डकीको बाढीले शान्ति बजारका घर डुबानमा

गोरखा- बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्ति बजार

रुससँग डिजेल सम्झौतापछि ट्रम्प-जेलेन्स्की विवाद चर्कियो, ट्रम्पले मागे युक्रेनमा नयाँ नेतृत्व

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हटाएर

बेत्रावतीस्थित फलाकु खोलामा सेनाले बनाएको एक्रो बेलीब्रिज सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार

भोजपुर– वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि