बाली पुगेकी साम्राज्ञी बिकिनी अवतारमा देखिइन् ‘हट’ (फोटो फिचर) « Khabarhub

बाली पुगेकी साम्राज्ञी बिकिनी अवतारमा देखिइन् ‘हट’ (फोटो फिचर)


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय चर्चामा छिन् । उनी अभिनित फिल्म ‘मारुनी’ रिलिजको क्रममा छ । पछिल्लो समय नेपाली फिल्म वृत्तमा डिमान्डेड नायिका बनेकी साम्राज्ञी सामाजिक सञ्जालमा शेयर गर्ने हट तस्वीरका कारण पनि चर्चामा रहन्छिन् ।

यतिबेला साम्राज्ञी इन्डोनेसियाको बालीमा पुगेकी छिन् । त्यहाँ उनले आफ्नो फुर्सदको समय बिताइरहेकी छिन् । बालीको समुद्रमा पुगेकी साम्राज्ञीले त्यहाँका केही हट तस्वीर शेयर गरेकी छिन् । ती तस्वीरमा साम्राज्ञी निकै कूल देखिएकी छिन् ।

बिकिनी अवतारमा साम्राज्ञीले शेयर गरेका तस्वीरमा फ्यानले कैयन् प्रतिक्रिया दिएका छन् । त्यसो त साम्राज्ञीले प्रायः आफ्ना बिकिनी तस्वीर शेयर गर्ने गर्छिन् । केही समयअघि उनले गोप्य अंगछेउ खोपाएको ट्याटुले विवादमा ल्याएको थियो ।

साम्राज्ञी अभिनित फिल्म ‘रातो टीका निधारमा’ दशैँमा रिलिज हुँदैछ ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ५ : १८ बजे

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे निर्णय हुने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बिहीबार

पाथीभरा दर्शन गर्न आएका एक बालकको मृत्यु

ताप्लेजुङ- ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा बेपत्ता भएका युवकको शव भेटियो

बर्दिया – दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा

विपद् प्रतिकार्यका लागि चारदिने प्रशिक्षण

काठमाडौं – समुदायसँगको सहकार्यमा विपद् व्यवस्थापन तथा प्रतिकार्यलाई थप प्रभावकारी

प्रविधि प्रयोगले लागत र समयको बचत, उत्पादनमा वृद्धि

पर्सा – एक दशकअघिसम्म बाराको फेटागाउँपालिका–३ त्रिवेणीका किसान पारस ठाकुरलाई