५० हजार घुससहित इञ्जिनीयर पक्राउ « Khabarhub

५० हजार घुससहित इञ्जिनीयर पक्राउ


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित एक इञ्जिनीयर पक्राउ गरेको छ।

रामनगर गाउँपालिकामा कार्यरत इञ्जिनीयर रामजीबाबु यादवलाई मलङ्वाको अशोका होटलबाट रु ५० हजार घुससहित पक्राउ गरेको हो ।
उपभोक्ता समितिका पदाधिकारीसँग रकम लिँदै गरेको अवस्थामा यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ९ : २० बजे

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार

आज २०८२ साल पुस ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा