‘राजनीतिक परिवर्तनमा साहित्यको योगदान महत्वपूर्ण’ « Khabarhub

‘राजनीतिक परिवर्तनमा साहित्यको योगदान महत्वपूर्ण’


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले मुलुकको राजनीतिक परिवर्तनमा साहित्य र सङ्गीतको महत्वपूर्ण योगदान रहेको बताएकी छन् ।

आज महोत्तरीमा गीतकार एवं गायिका जमुना पोखरेलको गीति एल्बम ‘ए चेली नजाउ है खाडिमा’को विमोचन गर्दै उनले साहित्यिक र साङ्गीतिक मुलुकको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा साहित्यकार तथा कलाकर्मीले योगदान दिएको स्मरण गरे । पोखरेलका गीतले आफ्नै मुलुकमा श्रम गर्न महिलालाई अपिल गरेको सन्देश रहेको उपाध्यक्ष दाहालको भनाइ थियो ।

गीतकार एवं गायिका पोखरेलको यो पहिलो गीति एल्बम हो । बर्दिवास साहित्यिक सांस्कृतिक प्रतिष्ठानले आयोजन गरेको सो कार्यक्रममा प्रदेशसभा सदस्य शारदा थापाले गीत, सङ्गीत र कलाको माध्यमले युवा पुस्तालाई स्वदेशमै केही गर्न पोखरेलका गीतमा सन्देश रहेको बताए।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  १० : ०४ बजे

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गृहमन्त्री गुरूङ भन्छन् : ओली-लेखकलाई पक्रियौँ, अब देशले नयाँ दिशा लिन्छ

काठमाडौं– गृहमन्त्री सुधन गुरूङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान

पूर्वप्रधानमन्त्री ओली पक्राउ

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । प्रहरीले

यस्तो छ केपी शर्मा ओलीविरुद्धको पक्राउ जरुरी पुर्जी

भक्तपुर- पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको

पूर्वप्रधानमनत्री ओलीको निवास भक्तपुरमा ठूलो संख्यामा प्रहरी परिचालन, पक्राउ गर्ने तयारी

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुर गुण्डुस्थित निवासमा ठूलो संख्यामा