‘बयलगाड चढेर सगरमाथा पुगिन्न’ « Khabarhub

‘बयलगाड चढेर सगरमाथा पुगिन्न’


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कान्तिपुर दैनिकले कांग्रेसले सरकार आर्थिक समृद्धि, शान्ति सुरक्षा र सुशासनको दिशामा असफल रहेको दाबी गरेको खबरलाई मुख्य पृष्ठमा छापेको छ ।

सरकारको एक वर्षे कार्यकालको मूल्यांकन गरेको कांग्रेसले बलयगाडा चढेर सगरमाथा नपुगिने निष्कर्ष निकालेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारको पाँच महिनाको शोधनान्तर घाटा ९ अर्ब थियो । अहिले यो सरकारले ८५ अर्ब नघाएको आरोप पनि कांग्रेसको छ ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी गरेको दोहोरो फाइदा हुने भन्दै लगानी गर्न निजी क्षेत्र र अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गरेको, घुससहित नगरपालिकाका इन्जिनियर पक्राउ परेको लगायतका खबर छापेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ७ : ०९ बजे

निर्वाचनमा हुम्लामा हिउँ पन्छाएर सडक सञ्चालनको प्रयास

सिमकोट– गत माघ दोस्रो साता परेको हिमपातपछि अवरुद्ध बनेको हुम्लाको

लेबनानमा पनि इजरायली हमला तीव्र

काठमाडौं– अमेरिकाको साथ लिएर इरानमाथि हमाला गरेलगत्तै इजरायलले लेबनानमाथि पनि

अमेरिकी जनताको रक्षाका लागि इरानमाथि आक्रमण गरेका हौँ : ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जनताको रक्षाका लागि इरानमाथि

आइएमएफद्वारा किएभका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

एजेन्सी– अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ अर्ब

प्रदेश र स्थानीय तहको अनुदान कटौती गर्न मिल्दैन : वित्त आयोग

काठमाडौं–  राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय