नेपालगञ्जमा बन्यो खोला नै नभएको ठाउँमा पुल, जाने बाटो पनि छैन « Khabarhub

नेपालगञ्जमा बन्यो खोला नै नभएको ठाउँमा पुल, जाने बाटो पनि छैन


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज–देशका कतिपय स्थानका नदीमा पुल नहुँदा स्थानीयले सास्ती व्यहोरेका छन् । तर नेपालगञ्जमा एउटा यस्तो पुल बनेको छ जहाँ खोला नै छैन ।

नेपालगञ्जको नरैनापुर हुलाकी सडक खण्डमा बनाइएको एक पुलको तल कुनै नदी नै छैन ।

सडक डिभिजन कार्यालय नेपालगन्जको अभिलेखमा उक्त पुल राप्ती नदीमाथि बनाइएको उल्लेख गरिएको छ । सडक डिभिजन कार्यालयले डिजाइन गरेर आर्थिक वर्ष २०७५/०७६ मा सम्पन्न भएको यो पुल रु.२५ लाखमा बनेको हो ।

राप्ती नदीमाथि बनाइएको अभिलेख भएको पुलको छेउमा नदी नै छैन । त्यति मात्र होइन उक्त पुलले सडकलाई पनि छोएको छैन ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ४ : ३२ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको