पेनाल्टीमा चुक्यो चेल्सी, भ्यालेन्सियासँग पराजित « Khabarhub

पेनाल्टीमा चुक्यो चेल्सी, भ्यालेन्सियासँग पराजित


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चेल्सी च्याम्पियन्स लिग फुटबलको नयाँ सिजनको पहिलो खेलमै पराजित भएको छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा गएराति भएको खेलमा चेल्सी स्पेनिस क्लब भ्यालेन्सियासँग १–० गोल अन्तरले पराजित भएको हो ।

भ्यालेन्सियालाई जिताउन रोड्रिगोले ७४ औ मिनेटमा गोल गरेका थिए ।
चेल्सीले फर्ममा रहेका खेलाडी मेसन माउन्टलाई चोटका कारण सुरुवातमै गुमाउन पुग्यो । खेल सकिन चार मिनेट अगाडी पेनाल्टीमार्फत खेलमा फर्कने अवसर पाएको चेल्सी पेनाल्टीमा चुक्यो ।

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका बार्कली गोल गर्न असफल रहे । नियमित रुपमा पेनाल्टी प्रहार गर्ने जोर्गिन्हो र विलियनलाई सो अवसर दिइएको थिएन।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ७ : ०४ बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित